६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सन् २०१८ को ११ महिनामै नेपालमा १० लाख भित्रिए

काठमाडौँ १, पुष / सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले नेपालको समग्र…