गाैरीगंज ३०, साउन / फर्जि कागज र हस्ताक्षर प्रयाेग गरि रकम निकासा गरेकाे भन्दै स्थानियहरूले कानुनी कार्वाहीका लागि निवेदन दिएपछि गाैरीगंज गाउँपालिकाले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग इटहरीमा छानवीनका लागि सिफारिस पत्र पठाएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं२ काेराेवारीका माङ्सावा कृषक समूह, कन्काई विपद कृषक समूह र तुलाचन कृषक समूहलाई छानवीन गरि कार्वाहीका लागि गाउँपालिकाले…