७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नारी दिवसकाे अवसरमा जेष्ठ बृद्वबृद्वालाई पानी र फलफुल वितरण

दमक २४, फागुन / झापाको दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रमका बृद्धबृद्धालाई बालबालिकाहरुले १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर फलफुल र पानी वितरण गरेका छन् । दमकमा बालबालिकाहरुले गत पुषमा स्थापना गरेको क्यारिङ हेण्ड्स नामक संस्थाका सदस्यहरुले आफूहरुको खाजा खर्च वापतको रकम कटौती गरेर सो आश्रममा आश्रित शारिरिक अशक्तता भएका र असाहय…