११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

गाैरादहमा आध्यात्मिक सांस्कृतिक धार्मिक पर्यटन महाेत्सव शुरू

गौरादह ८, मंसिर /झापाको गौरादहमा आईतवारबाट आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ शुरु भएको छ । गौरादह नगरपालिका ३ स्थित अतिथि सदनमा सुरु भएको महोत्सवमा आज पहिलो दिन बिहान भव्य रुपमा कलश सहितकाे शाेभा यात्रा निकालिएको थियाे। पञ्चेबाजा सहित निकालिएको शाेभायात्रामा हजारौंको संख्यामा भक्तजनहरुकाे सहभागीता रहेकाे थियाे। महोत्सव स्थलबाट निकालिएको शाेभायात्राले गौरादहकाे सनराइज टोल पञ्चेश्वर…