२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरीगंजद्वारा चिन्ता व्यक्त

गौरीगंज २९, चैत / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरीगंजले कोरोना भाइरसको संक्रमणका कारण जनजिवन प्रभावित भएकोमा चिन्ता व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति प्रकाशित गरी अहिलेको कोरोना भाइरसको कुनै औषधि नभएकोले सरकारले लगाएको लकडाउनको पालना गरे त्यसबाट बच्न सकिने बताएको छ । विज्ञप्तिमा भनिएको छ – ‘लकडाउनबाट प्रभावित विपन्न परिवारले खाद्यन्न राहत पाउनुको…