६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025

कोरोना संक्रमितको संख्या ५ हजार बढी, एकैदिन ४४८ थपिए

गाैरीगंज ३०, जेठ / नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । आज थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज…