९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

कर्णाली बचत तथा ऋण सहकारी सेवा केन्द्र गाैरादहले १२४ परिवारलाई राहत सामग्री हस्तान्तरण

गाैरीगंज २०, चैत / केन्द्रीय कार्यालय विर्तामोड रहेकाे कर्णाली बचत तथा ऋण सहकारी सेवा केन्द्र गाैरादहले ज्यालादारीमा काम गरेर गुजारा चलाउने परिवारका लागि राहत आज विहिवार सामग्री हस्तान्तरण गरेकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संस्थाका सेवाकेन्द्र ब्यबस्थापन उप-समिति संयाेजक इश्वोर खत्रीले राहत सामग्री हस्तान्तरण गरेका थिए । गौरादह नगरपालिका…