१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

गाैरीगंजका विदेशबाट आएर हाेम क्वारेन्टाइनमा बसेकाकाे नेगेटिभ रिपोर्ट

गाैरीगंज ५, बैशाख / हाेम क्वारेण्टाइनमा रहेकाहरुमध्ये २१ दिन अवधि पूरा भएका गाैरीगञ्ज वार्ड नं. ४ का १ जना महिला सहित जम्मा १३ जनाकाे गाैरीगञ्ज स्वास्थ्य चाैकीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिद्वारा गरिएकाे परिक्षणमा नेगेटिभ रिपोर्ट अाएकाे छ । उनीहरू सबै भारत लगायत विभिन्न देशबाट घर अाएका थिए । त्यसैगरी गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित…