१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

गाैरीगंज ईलाका प्रशासनकाे प्रमुखमा धनन्ञ्य साह

गाैरीगंज२१, भदाै /ईलाका प्रशासन कार्यालय गौरीगंजमा धनन्जय शाहले कार्यलय प्रमुखकाे जिम्मेवारी समालेका छन्। ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख राजु दाहालकाे गौरीगंज गाउँपालिकामा प्रमुख प्रशासकीय अघिकृत पदमा सरुवा भएर गएपछि धनन्जय शाह ईलाका प्रशासन कार्यलय गौरीगंजमा सरुवा भई आएका हुन्। झापाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले गौरीगंजमा स्थापना गरिएकाे ईलाका प्रशासन…