१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

प्रदेश १ काे नामाकंन भुगोलको आधारमा नाम राख्ने कि पहिचानको आधारमा ?

झापा २, मंसिर । एक नम्बर प्रदेशसभाको अबको सातौं हिउँदे अधिवेशनमा प्रदेश नामाकरणको बहस चुलिने भएको छ । दुई वर्षअघि प्रदेशको राजधानी टुंगो लगाएको प्रदेश १ सरकारले आन्तरिक सहमति नजुटेका कारण नामांकनको विषय भने थाती राखेको छ । गत असारको छैठौं वर्खे अधिबेशनलाई बजेटमा सीमित राखेको प्रदेश १ सरकारले अबको सातौं हिउँदे अधिबेशनमा प्रदेश नामाकरणको…