झापा १३, कार्तिक / यस वर्षमा हुने राष्ट्रिय जनगणनामा खस क्षेत्रीहरुले पहिलो पटक धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा खस(क्षेत्री) लेख्ने भएका छन् ।मुख्यतः आफूलाई खस क्षेत्री बताउनेहरुले धर्ममा मस्ट र जातिमा खस(क्षेत्री) लेख्ने तयारी गरेका हुन् ।खस क्षेत्री जनजाति संगठन नेपालका सल्लाहकार देवन्द्रकिशोर ढुंगानाले धर्मको महलमा मस्ट र जातिमा खस (क्षेत्री) लेख्न लेखाउन आव्हान…