८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

ब्राउनसुगरसहित गाैरीगंजबाट २ जना भारतीय पक्राउ

  गाैरीगंज १६, असाेज / गाैरीगंज गाउँपालिकाबाट ब्राउनसुगरसहित २ जना भारतीय पक्राउ परेका छन् । भारत किसनगंज सिंगीमारी ग्रामपञ्चायतका २० बर्षीय मुजफर अलि र २५ बर्षीय जहागिर आलम गाैरीगंज २ दासचाैरीबाट हिजाे पक्राउ परेका हुन् । त्यसैगरी कचनकवल १ बगान एरियामा भारत विहार किशनगंज सुखानाढिकी पदमपुरका ३२ बर्षिय फरबेद आलम पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय…