६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

भारत र नेपालको सम्बन्ध भनेको माछा र पानीको जस्तो हो

                        रामकुमार राई (अध्यक्ष (खुम्बुवान राष्ट्रिय मोर्चा)) ० खुम्बुवान, लिम्बुवान, ताम्सालिङ, नेवा लगायत सबैले आफ्नो अधिकारका लागि लडिरहेका छन् । तर, यी कुराहरू संघीयतामा सात प्रदेशको खाँका आएपछि हराएको जस्तो देखिन्छ । तपाईहरूले आफ्नो एजेन्डा छोड्नुभएको हो ? — पछिल्लो समयमा सतहमा पुगेर हेर्दा त्यस्तै हो कि जस्तो लाग्छ । तर, यथार्थमा अहिले जुन प्रकारले राजनीतिक माहोल परिवर्तन…