३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

आदिवासी गाउँमा ‘हुदुरधुरा नाच’

अर्जुन राजवंशी झापा / तिहारसंगै पूर्वी तराईका आदिवासी गाउँहरुमा हुदुरधुरा नाच सुरु भएको छ । लक्ष्मी पूजा गरेपछि सुरु हुने नाच हरिबोधनी एकादशीसम्म चल्ने गर्दकछ । यो नाच झापा र मोरङ्गका आदिवासी बाहुल्य गाउँहरुमा देखाउने गरिन्छ । राजवंशी र ताजपुरिया जतिको सँंस्कृतिक नाचलाई करिब दुई सातासम्म विशेष रुपमा मनाइने गरिन्छ । पहिलापहिला टोलै पिच्छे देखाइने…