१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025

बढ्दै छ क्षयरोग

चैत्र १३ /  नेपालमा हाल क्षयरोग (टीबी) को बिग्रिएको र जटिल स्वरूप अर्थात् सामान्य औषधिले नछुने टीबी समस्याका रूपमा देखिन थालेको छ । यस्ता क्षयरोगीलाई निको पार्न १२ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने औषधि गर्नुपर्ने हुन्छ । यति गरे पनि बाँच्ने सम्भावना ५० देखि ७० प्रतिशत मात्र हुन्छ । त्यसमाथि कडा औषधिले गर्दा हुने अन्य…