१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

छात्रवृत्ति उपलब्ध गराईदिन क्याम्पसले गाैरीगंज गाउँपालिकासंग गर्याे माग

गाैरीगंज १५, साउन / गाैरीगंज बहुमुखी क्याम्पस गाैरीगंजले ११ र १२ कक्षामा भर्ना हुने विध्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईदिन गाैरीगंज गाउँपालिकासंग माग गरेकाे छ । गाैरीगंज बहुमुखि क्याम्पसका प्रमुख सर्वतलाल राजवंशीकाे अगुवाईमा गएकाे एक टाेलीले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई माग पत्र बुझाउदै क्याम्पसमा भर्ना हुन आउने विपन्न आदिवासी जनजाति, दलित, पिछडिएका विध्यार्थीलाई लाग्ने भर्ना शुल्क, मासिक…