गाैरीगंज -३ हुक्कागाछीका धनीलाल महताे गाैरीगंज ११, चैत / खरकाे छाना - त्याे पनि वर्षामा ह्वार - ह्वार्ती पानी चुहिने । ५ धुर जग्गामा माटाेले लिपेर बाँस र कर्चीले बनाएकाे टाँटीकाे घर । उमेरले ८० कटेका धनीलाल महताे - त्यही घरका घरमुली हुन् । गाैरीगंज गाउँलिका वार्ड नं. ३ हुक्कागाछीका महताे त्यही घरकाे छाना मुनि…