७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

लाेकल भुजाकै स्वादमा गाैरीगंजमा मेसिनबाट भुजा उत्पादन

आत्माराम राजवंशी गाैरीगंज ९, वैशाख / यहाँकाे एक युवकले वैदेशिक राेजगारलाई छाडेर स्थानिय उत्पादनलाई बजारसम्म पुर्याई आय आर्जनकाे स्राेत बनाएका छन् । भारतकाे पंजाबमा २० बर्षदेखि राेजीराेटीका लागि काम गर्दै आएका गाैरीगंज गाउँपालिका वार्ड नं ५ जनताचाैक डाँगीटाेलाका विशेश्वर प्रसाद सिंह गन्गाईले मुरई ( भुजा) उत्पादन गरेर  आयआर्जनकाे स्राेत बनाएका हुन् । आदिवासी बस्तीमा घरमै…