७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

भद्रपुरका आशीषले पाए युरोपबाट बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधि

काठमाण्डौ । झापा भद्रपुरका ३१ वर्षीय आशीष शर्माले युरोपकै प्रतिष्ठित विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधिको उपाधि हासिल गरेका छन्।  सन् २०१९ मा यो कम्पनीले जिरु र जिरा मसला लन्च गर्यो। जुन जिरा र बिरेनुन समिश्रित सफ्ट ड्रिंकमा आधारित थियो। यी उत्पादन नेपालभर निकै लोकप्रिय बने। यस्तै कडा मेहनत र देशप्रतिको मायाले शर्मा देशमा मात्र…