२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेससहितकाे गठबन्धन दलहरूकाे प्रचार अभियान तीब्र

गाैरीगंज २, कार्तिक /झापाको क्षेत्र नं. ५ मा नेपाली कांग्रेस माओवादीसहितकाे गठबन्धन दलहरूले संयुक्त प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका गठबन्धन दलहरूकाे तर्फका उम्मेद्वार डा. खगेन्द्र पाण्डब अधिकारी तथा प्रदेश (क) का प्रदेश सदस्य उम्मेद्बार जीवन कुमार राईले कार्यकर्ता भेटघाट अभियानलाई तिब्र पारेका हुन् ।आज बुधबार गाैरीगंज गाउँपालिका वार्ड नं. ४…