७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

झापामा मास्क बैंक स्थापना

झापा २९, साउन / सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पुर्याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ । एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान शुरु गरेको थियो ।…