३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापामा लागूऔषध भित्र्याउने दुई भारतीय नागरिक पक्राउ

झापा, असार ७ । झापामा लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका वडा नं.१ सालमारा झोलुङ्गे पुल बगानमा चेकजाँचको क्रममा साईकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने बर्ष ४० का जुलमात हुसेन र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० का तोसिफ आमललाई चेकजाँच गर्ने…