२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

‘गाैरीगंज अस्पताल ल्याई छाड्नु भाे अध्यक्ष ज्यु’, डा. काेईराला

गाैरीगंज ५, जेठ / ' अस्पतालमा ल्याई छाड्नु भाे अध्यक्ष ज्यु,'- डा. भगवान काेईरालाले गाडीबाट ओर्लनासाथ भन्दै गर्दा अध्यक्ष फूलवती राजवंशीले मन्द हाँसाेसहित न्यानाे स्वागत गरिन् ।छाेटाे संवाद चल्दै गर्दा उपस्थिति प्राय सबैले अनुमान लगाईसकेका थिए कि अध्यक्ष राजवंशीले डा. काेईरालालाई अस्पताल निरिक्षण गराउन यसअघि धेरै कसरत गरेकी रहिछन् ।नेपालका चर्चित मुटु शल्यचिकित्सक डा. भगवान…