गाैरीगंज २२, जेठ/ गाैरीगंज गाउँपालिकामा ६ सय १० घरधुरी बाढीकाे उच्च जाेखिममा रहेकाे एक तथ्यांकले देखाएकाे छ ।विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापनमा स्थानिय तहकाे भूमिका विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रममा कन्काई, कमल बनियानी र रतुवा खाेलाकाे बाढीले उच्च जाेखिममा रहेकाे उत्त तथ्यांकले देखाएकाे हाे ।कन्काई नदीले गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ टुनुबस्ती, चाैरी, टप्पु,…