झापा , साउन १८ । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद पूर्णप्रसाद राजवंशीले यस प्रदेश झापा, मोरङ, सुनसरी कोचिला इतिहास बोकेको क्षेत्र भएकाले पहिचानका आधारमा कोचिला प्रदेश नामकरणका लागि सदनको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राजवंशीले १ नं प्रदेशको नामकरणमा कोचिला सभ्यताको नाम समावेश नगराईए बिद्रोह हुने चेतावनी दिएका छन् । आदिमकालदेखि औलोसंग…