२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

अश्लील हर्कत गर्ने प्रशासकीय अधिकृत काजीमानलाई बाह्रदशीमा हाजिर गर्न रोक

झापा, भदौ २२ । कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ । आज बसेको बाह्रदशी गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। स्रोतका अनुसार गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईने छ।…