५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

झापा क्षेत्र नं. ५ (क) प्रदेशकाे निर्वाचन हाँक्न गठबन्धनकाे निर्वाचन परिचालन समिति गठनसंगै विभिन्न उपसमितिकाे घाेषणा

दमक/ झापाको संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र 'क' मा पाँच दलीय गठबन्धनले आसन्न निर्वाचन हाँक्ने नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।क्षेत्र नं ५ को निर्वाचन परिचालन समितिका संयोजकसहित क्षेत्रमा क्रियाशील शीर्ष नेताहरुको उपस्थितीमा आज गौरादहको सिटी सेन्टरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच निर्वाचन परिचालन समितिसंगै विभिन्न उपसमितिहरुको घोषणा गरिएको हो । क्षेत्र नं…