५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकाकाे बार्हाै गाउँसभा अधिवेशन हुँदै

गाैरीगंज २८, पुस/ गाैरीगंज गाउँपालिकाकाे बार्हाै गाउँसभाकाे खुल्ला सत्र सम्पन्न भएकाे छ ।गाउँपालिकाका सभाहलमा आज विहिवार गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।गाउँपालपकाका अध्यक्ष फूलवती राजवंशीले गाउँपालिकाले विभिन्न ऐन, कानुन, कार्यविधि र नियमावली बनिसकेको र साझेदारीमा संघ र प्रदेशसंगकाे समन्वयमा कानुनहरू क्रमशः निर्माण गर्ने बताईन् । गाैरीगंज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्याैपाने कुवँरले गाैरीगंज…