गौरीगंज / झापाको दक्षिणी गाविस खजुरगाछीमा बसेको सर्वपक्षिय भेलाले खजुरगाछी गाविस गाउँपालिका बस्ने सुझाव दिएको छ । खजुरगाछी गाविसको सभा कक्षमा शुक्रवार बसेको भेलामा गौरीगंज गाउँपालिका नामाकरण गरी गौरीगंजमै कार्यालय रहने गरी सुझाव दिएको हो । गौरीगंज पुरानो बजार एवं ऐतिहासिक ठाउँ भएकोले यो ठाउँलाई नामेट हुने गरी नगरपलिका वा गाउँपालिका बनाउन नहुने सहभागिहरुको भनाई…