विर्तामोड १२,असार/ अमूर्त सस्कृति सम्वन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आज वाट झापाको विर्तामोडमा शुरु भएको छ । मिडिया नेपाल झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल ललितपुरको सहयोगमा आयोजीत तालीमको, कार्यक्रमका प्रमुख अथिती एवं राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले उद्घाटन गर्नुभयो । मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईको अध्यक्षतामा आयोजीत प्रशिक्षण उद्घाटन कार्यक्रममा…