२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सशस्त्र द्वन्द्वका ६४ वटा उजुरी

    झापा  /   स्थानीय शान्ति समिति झापामा ६४ वटा उजुरी परेको छ । शान्ति समितिको कार्यालयमा परेको यो उजुरीको संख्या शुक्रबारसम्मको हो । जसमा राज्यपक्षबाट तत्कालिन विद्रोही माओवादीलाई पीडित बनाएको २२ वटा उजुरी र माओवादीले राज्य पक्षलाई पीडित बनाएको ४२ वटा उजुरी परेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा सम्पति क्षतिमा १३ वटा,…