३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

द्वन्द्व पीडितले न्याय नपाए अन्तराष्ट्रिय हस्तक्षेपः आयोग अध्यक्ष शर्मा सत्य निरुपण आयोग सम्बन्धी ऐन संशोधन मस्यौदामा असन्तुष्टि

काठमाडौं २, साउन / सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन संशोधनका लागि सरकारले तयार पारेको मस्यौदाप्रति राष्ट्रिय मानवअधिकार आयोगले असन्तुष्टि जनाएको छ । विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालका पीडकलाई उन्मुक्ति दिने कल्पना नगरे पनि मस्यौदामा त्यस विपरितको व्यवस्था रहेको आयोगको दाबी छ । आयोग अध्यक्ष अनुपराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा द्वन्द्वपीडितहरुलाई न्याय नपाए अन्तराष्ट्रिय जगतले…