काठमाडौं २६, पुस /सरकारको स्वामित्वमा रहेको कृषि सामग्रीले किसानलाई बिक्री गर्ने मल कमसल हुने, लेबलमा लेखिएअनुरूपको पोषणतत्त्व नहुने, बढी मूल्य तिर्नुपर्नेलगायतका त्रुटि संसद्को कृषि तथा जलस्रोत समितिले गठन गरेको अध्ययन उप–समितिले फेला पारेको छ । सांसद काशीनाथ अधिकारी संयोजक रहेको ६ सदस्यीय उपसमितिले आइतबार मूल समितिलाई बुझाएको प्रतिवेदनले अनुदानमा किसानलाई बिक्री गरिने रासायनिक मलको गुणस्तर…