२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

प्रदेश नम्बर १ मा योजना आयोग गठन गरिने

विराटनगर २५, असोज / प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा बुधबार यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र आद्यवधिक विकास योजना सम्बन्धी…