४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुसहर र सन्थालका वालवलिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

बैगुनधुरा ११, माघ / झापाको बैगुनधुराका मुसहर र सन्थाल समुदायका बिधार्थीलाई दमक निवासी शिक्षक दुर्गा देवी काफले खनालले न्यानो कपडा वितरण गर्नु भएको छ । अहिलेको गौरादह नगरपालिका ९ को लेखनाथ आधारभूत बिधालयमा अध्ययन गरी रहेका मुसहर र सन्थालका वालवलिकालाई शिक्षक काफलेले आज न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । उहाँसंगै ६०…