३ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025

अभियुक्त सदाम हुसेनकाे पोलिग्राफ परीक्षण पछि अायाे यस्ताे रिपोर्ट

दमक १७, असाेज / झापा दमकका खेमराज पौड्यालको अपहरणपछि हत्याको बिषयमा थप अनुसन्धान गर्न तथा शंका निवारणका लागि प्रहरीले अभियुक्त सद्धाम हुसेनको पोलिग्राफ परीक्षण सम्पन्न गरेको छ । एकसाता अघि पोलिग्राफ परीक्षणका लागि उपकरण सहित यस सम्बन्धि बिज्ञ एक महिला प्रहरी गौरीगन्ज आएकी थिइन् । पोलिग्राफ रिर्पोटले समेत थप कुनै घटनाको रहस्य भने पत्ता लाग्न…