५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा बलात्कार घटना भयानक

बिर्तामोड २१, भदौ / झापामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष बलात्कारको घटनामा अस्वभाविक रुपमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष २०७२/०७३ को ६ महिनामा भएको बलात्कारको घटनाको जति संख्या चालु आर्थिक बर्षको ५० दिनमा पुगेबाट बलात्कारको घटना भयावह बन्दै…