५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रदेश १ काे सिंचाई विधेयकमाथि समितिमा छलफल अाजपनि हुँदै

विराटनगर ५ ,असोज / भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदेशसभाको प्राकृतिक स्रोत तथा पुर्वाधार विकास समितिमा पठाइएको थियो । ज्येष्ठ सदस्य लोकप्रसाद…