६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

१ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन सकियाे, २३ वटा बिधेयक पारित

विराटनगर २४, असाेज/ १ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन सकिएको छ । संसदको वर्षे अधिवेशन अन्त्य भएको जानकारी गराउँदै सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गते प्रारम्भ भएको प्रदेशसभा १ सय ३० दिन चालू रहेको जानकारी दिए । जसमध्ये ५२ वैठकमा ५८ पटक बैठक बसी जम्मा ६० घण्टा १५ मिनेट संसदीय काममा व्यतित भएको उनको भनाईछ…