६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

गाैरीगंजमा सरकारी वकिलकाे न्यायिक परामर्श

गौरीगंज१५, चैत / झापाको गौरीगंजमा समुदायमा सरकारी वकिल विषय १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका सभाहलमा आयोजना गरिएको अन्तरक्रियामा गाउँपालिका भित्रका जनप्रतिनिधि, संघसंस्था, राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, सुरक्षा निकायहरुको सहभागिता रहेको थियो । जिल्ला सरकारी वकिल कार्यालय झापाको आयोजनामा सम्पन्न अन्तरक्रियामा सरकारी वकिलको दायित्व र भुमिका, सरकारी वकिलको सांगठनिक…