६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

विराटनगरबाट ४५ वर्षअघि अपहरणमा परेको विमान काठमाडौँमा

स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ । काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँग्रेसका ३ जना नेता…