१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

पिउने पानीको गुणस्तरमा जोड, पीएच न्यून भएका पानी बजारमा

बिर्तामोड३, भदौ / पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाका केही उद्योगले उत्पादन गरेको पानीको पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ । आज मंगलबार झापाको बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा…