७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रदेश सरकारकाे १ बर्ष : पहिलो निर्णयमै फेल, प्रदेश सांसदको आलोचना

विराटनगर २ , फागुन / प्रदेश सरकारले सपथ लिएको एक बर्ष बितिसक्दा पनि प्रदेश सरकारले देखिनेगरी कुनै काम गर्न सकेको छैन । एक बर्ष अघि फागुन २, २०७४ मा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियूक्त भएका थिए । त्यसको भोलीपल्ट मन्त्री मण्डल गठन भएकै दिन बसेको पहिलो मन्त्री परिषदको बैठकले प्रदेश भित्रका शहीद भूमिमा…