७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजमा दाेस्राे ऐतिहासिक आध्यात्मिक सत्संगकाे तयारी अन्तिम चरणमा

गाैरीगंज २२ , फागुन / नेपाल सन्तमत सत्संग गाैरीगंजकाे आयाेजनामा ऐतिहासिक आध्यात्मिक सत्संग समारोहकाे तयारी अन्तिम चरणमा पुगेको छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा फागुन २७ र २८ गते भव्य सत्संग समारोहको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । समारोहमा प्रमुख आकर्षणको रुपमा आध्यात्मिक गुरु तथा मेहर्षि प्रधान आचार्य चतुरानन्द जी महाराज,…