७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

युवाहरुलाई मौका : पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै

विराटनगर २७, जेठ/ शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ । कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अङ्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नछन् । ओबी मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो…