१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले नि:शुल्कमा शैक्षिक सामाग्री वितरण ( फाेटाेसहित)

गाैरीगंज २०, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले वार्ड भित्र रहेका  ५ वटा सामुदायिक विद्यालयहरूमा विद्यार्थीलाई नि:शुल्कमा    ट्राकसुट, ब्याग र स्विटर वितरणा गरेकाे छ । वार्डमा रहेका  राष्ट्रिय प्रावि कदमगाछी र श्री गाैरीया प्रावि बाह्रसुदीका  विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । राष्ट्रिय प्राविका १ कक्षादेखि ५ सम्मका १ सय ३८ जना…