५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

सिमानाकाे पिलर ढल्दा पनि बेखबर, ढलेकाे पिलर लुगा धुने काममा प्रयाेग

गौरीगंज २६, फागुन / नेपाल भारत सिमाना छुट्याउने दसगजा क्षेत्रमा गौरीगंज गाउँपालिका वडा नं -४ काे बाह्रसुद्दीमा रहेकाे पिल्लर ढलेकाे छ। बाह्रसुदीकाे गौरीया खाेलामा रहेकाे १४९ काे २४ नंम्बर पिल्लर ढलेकाे हाे। पिल्लर भएकाे स्थानमा खाेला बगिरहेकाले गत असार महिनामा खाेलामा बाढी आउँदा पिल्लर लडेकाे स्थानियबासी बताउँछन् ।बर्षादकाे समयमा पिल्लर ढलेपनि त्यसलाई उठाउने वा मर्मत…