९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

प्रधानमन्त्री केपी ओलीकाे सिघ्र स्वास्थ्यलाभको कामना गर्दै गौरादहमा दीप प्रज्वलन

गौरादह, २२ फागुन / सुखानीका सहिदहरुको स्मृतिमा तथा प्रधानमन्त्रीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै झापाको गौरादहमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नगर कमिटि गौरादहको आयोजनामा बुधबार साँझ डिपु चोकमा दीप प्रज्वलन गरिएको हो । सुखानी सहिद स्मृति दिवसको ऐतिहाँसिक दिनमा प्रधानमन्त्री केपी ओलीको मिर्गाैला पुनः सफल प्रत्यारोपण भएको छ । फागुन २१ आजको…