११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सरकारकाे बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं १४, बैशाख / सरकारले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । मन्त्री परिषदकाे आज बसेकाे बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे ।