११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

प्रदेश सांसद दर्लामीद्वारा विपन्नका लागि २२ घर शिलान्यास

गाैरीगंज ३१, बैशाख / सरकारले ल्याएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा एकीकृत नमुना बस्ती निर्माणका लागि आज सिलान्यास गरिएको छ । सो वडामा सो कार्यक्रम अन्तर्गत कुल २२ घर निर्माणको लागि आज प्रदेश सांसद झलकसिंह दर्लामीले सिलान्यास गर्नु भएको छ । सो वडाको ढेबु बस्तीमा आयोजित संक्षिप्त्त कार्यक्रमका…